समाचार
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
आइतबार, १५ असार २०८२, १४ : ४९
सारांश
- मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ।
- भूकम्प २ बजेर ३४ मिनेट जाँदा गएको थियो ।
- भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड मापन गरिएको थियो।
काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।
केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण