यस्तो बन्यो ऐतिहासिक खुलामञ्च, तस्बिरहरू
मङ्गलबार, १७ असार २०८२, ०९ : ४७
सारांश
- ऐतिहासिक खुलामञ्च अहिले दुबोले हरियाली भएको छ।
- खुलामञ्च विभिन्न समयमा फरक फरक प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो।
- काठमाडौँ महानगरपालिकाले यहाँ दुई वटा खेल मैदान सहितको पार्क निर्माण गर्दैछ।
काठमाडौँ । नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको ऐतिहासिक खुलामञ्च अहिले दुबोले हरियाली भएको छ। दश महिना अगाडि काठमाडौँ महानगरपालिकाले यहाँ दुबो रोपेको थियो ।
विभिन्न समयमा फरक फरक प्रयोजनका लागि प्रयोग र अतिक्रमण गरिएको खुलामञ्चले अहिले फरक स्वरूप लिएको छ ।
काठमाडौँ भ्यु टावर निर्माणको समय बसपार्क र पसल सञ्चालन गरिएको खुलामञ्च वीर अस्पतालको नयाँ भवन निर्माण गर्दा निर्माण सामग्री राख्ने र कामदारहरू बस्ने क्वाटरसम्म बनेको थियो ।
काठमाडौँ महानगरपालिकाको भूमिगत पार्किङ बनाउने विवादित योजना पछि अहिले दुई वटा खेल मैदान सहितको पार्क निर्माणको काम भइरहेको छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
_CgN5blHvLD.jpg)
_ylC7XWVNoh.jpg)
_4TKkC9ydQB.jpg)
_vtzfOQrpmY.jpg)
_nXOpSniBXJ.jpg)
_5HSFxYJ9Sc.jpg)
_Q7vCZFDilN.jpg)
_xE2RUvry59.jpg)
_MdDA42XHoz.jpg)
_ShnZh9rb9i.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण