फोटोफिचर
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, २० असार २०८२, १३ : ०८
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग राखी प्रदर्शन गरेको छ । समितिले हिरा जुहारत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न समेत माग गरेको छ ।
प्रदर्शनकारीहरूले उपभोक्ता कर्मचारी, कालिगड तथा मैत्री ऐन तुरुन्त जारी गर लगायतका माग समेत गरेका छन् । यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गर्ने समितिले जानकारी दिएको छ ।
_sEhsg8kVLv.jpg)
_9qiI1G3iCP.jpg)
_n3Obrw4aZY.jpg)
_2mtwCCf6uD.jpg)
_8hd8UmZoGQ.jpg)
_eGm9Kc06M3.jpg)
_kLC94hzCqh.jpg)
_Tk8i7qEacT.jpg)
_LiAA8D6C7E.jpg)
_hqsQSVaVIM.jpg)
_3xf8LGlGiA.jpg)
_KCx504EUn2.jpg)
_X7CNaSd8DP.jpg)
_X5xdi3aTb9.jpg)
_dnnu5ywsKP.jpg)
_H4CyG28Uas.jpg)
_3HK8gEg1n7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण