एलन मस्ककाे नयाँ दल घोषणापछि अजोरियाद्वारा टेस्ला ‘ईटीएफ’ सूचीकरण स्थगित
सोमबार, २३ असार २०८२, ०० : १३
काठमाडौँ । अमेरिकी लगानी कम्पनी अजोरियाले “अजोरिया टेस्ला कन्भेक्सिटी ‘ईटीएफ’” को सार्वजनिक सूचीकरण स्थगित गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेम्स टी फिसब्याकले टेस्ला सञ्चालक समितिलाई पत्र लेख्दै एलन मस्कले नयाँ राजनीतिक दल घोषणा गरेसँगै यस्तो निर्णय गरिएको बताएका छन्।
उनले मस्कको राजनीतिक गतिविधिले टेस्लाका कर्मचारी र सेयरधनीप्रति उनको ध्यान विचलित हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
फिसब्याकले मस्कलाई राजनीतिक उद्देश्य स्पष्ट गर्न आग्रह गरेका छन् र यदि उनले टेस्लामा आफ्नो ध्यान फर्काउन सकेनन् भने, सञ्चालक समितिले आवश्यक निर्णय लिनुपर्ने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण