राप्रपामा जिम्मेवारी हेरफर
राप्रपाकाे प्रवक्ताबाट सगुनसुन्दरलाई हटाइयो
कार्की केन्द्रीय अनुशासनको अध्यक्षमा मनोनित
बुधबार, २५ असार २०८२, १५ : ०२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ ।
बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्ष समेत रहेकी रोशन कार्कीलाई केन्द्रीय अनुशासनको अध्यक्ष पदमा मनोनित गरेका छन् । त्यस्तै सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट हटाइएकाे प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण