फोटो फिचर
इरानमाथि भएको हमलाविरूद्ध माओवादी सहित १२ दलको विरोध प्रदर्शन, तस्बिरहरू
शुक्रबार, २७ असार २०८२, १५ : ३७
काठमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी पार्टी सहित १२ कम्युनिष्ट पार्टीहरूले प्यालेस्टाइनी जनतामाथि (गाँजा) क्षेत्रमा इजरायलद्वारा भइरहेको नरसंहार र हाल इरानमाथि भएको हमलाका विरुद्ध विराेध प्रदर्शन गरेका हुन् ।
“साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ती कायम गर" भन्ने नाराका साथ र्याली शान्ति बाटिका (रत्नपार्क) बाट जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा सभा परिणत भएको छ ।






_copy_2560x1707_avcd6CFO4W.jpg)








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण