वैदेशिक रोजगार : एक वर्षमा १२३० श्रमिकको शव नेपाल ल्याइयो
शुक्रबार, ०२ साउन २०८२, ११ : ३८
सारांश
- वैदेशिक रोजगार बोर्डले एक वर्षमा विदेशमा अलपत्र परेका ७० वटा शव नेपाल ल्यायो।
- गत आर्थिक वर्षमा विदेशमा मृत्यु भएका श्रमिकका १,१६० शव नेपाल ल्याइयो।
- बोर्डले गत वर्ष एक जना श्रमिकको विदेशबाट उद्धार गरेको छ।
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले एक वर्षमा विदेशमा अलपत्र ७० शव नेपालमा ल्याएको छ ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न देशमा मृत्यु भएका वैदेशिक रोजगारीमा जानेहरूको अलपत्र शव नेपालमा ल्याइएको हो ।
अलपत्र बाहेक १ हजार १६० शवको ढुवानी गरेर नेपाल ल्याएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार बोर्डले गत वर्षमा एक जना श्रमिकको विदेशबाट उद्धार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण