काठमाडौँमा थाइल्याण्डको स्वाद
शुक्रबार, ०९ साउन २०८२, १४ : ४५
काठमाडौँ । थाइल्यान्डको संस्कृति र स्वादको अनौठो अनुभव काठमाडौँवासीले अब घरमै पाउने भएका छन्।
_ilc0cbyeYA.jpg)
थाई राजदूतावास काठमाडौँ र भाटभटेनी सुपरमार्केटको संयुक्त आयोजनामा ‘थाई फ्लेवर इन द हिमालयज्’ र ’भाटभटेनी थाई फेयर’ नामक कार्यक्रमहरू सञ्चालन गरेको हो।
_K2Zqa2HJ0g.jpg)
यी कार्यक्रमहरूले थाई संस्कृतिको विविध पाटोलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछन्। यस मेलामा प्रामाणिक थाई खानाको स्वाद, थाई उत्पादनहरूको प्रदर्शनी, र थाई खाना पकाउने विधि प्रदर्शनी जस्ता विशेष आकर्षणहरू समेटिएका छन्।

_E1Xmg9ujyj.jpg)
_Pjf8RGaKeb.jpg)
_2Gd1hnIQJp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण