मधेसको खडेरी : हेर्नुहोस् ड्रोनबाट लिएका दर्जन तस्बिर
सारांश
- मधेस प्रदेशका आठ जिल्लामा मनसुन सक्रिय भएर पनि वर्षा हुन सकेको छैन।
- पानी नपर्दा किसानहरूले धान रोपाइँ गर्न पाएका छैनन्, खेतहरू सुख्खाले फुटेका छन्।
- मधेस प्रदेश सरकार र नेपाल सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका छन्।
धनुषा । देशभर मनसुनी प्रणाली सक्रिय रहेपनि मधेस प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन ।समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ ।
धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण अहिलेसम्म रोपाइँ गर्न पाएका छैनन् । धान रोपिएको खेत पनि खडेरीले पटपटी फुटेका छन् ।
खडेरीका कारण असार २६ गते मधेस प्रदेश सरकारले मधेसका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेसका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको हो।
समयमा वर्षा नभए पछि सुख्खा देखिएको मधेस प्रदेशका खेतमा ड्रोनबाट लिएका दर्जन तस्बिर यहाँ प्रस्तुत गरिएको छ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
_v7pM5gcJ2h.jpg)
_eVblzyiQDn.jpg)
_AAlMJtSNnk.jpg)
_unHmhlCVKs.jpg)
_QwYs825wy3.jpg)
_ZakTTpEbIL.jpg)
_L4R0inRrFk.jpg)
_YvJaXSIkch.jpg)
_EFXaioYKkS.jpg)
_q1EhhJRV8d.jpg)
_L2VdDcDWGs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण