फोटो फिचर
समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र गर्भपतनविरूद्ध काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
आइतबार, ११ साउन २०८२, १५ : २१
काठमाडौँ । समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतनलाई विकृति भन्दै विरुद्ध काठमाडौँमा प्रदर्शन गरिएको छ ।
आइतबार काठमाडौँको माइतीघरमा संयुक्त नागरिक पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागको आयोजनामा खबरदारी कार्यक्रमको आयोजना गरिएको हो ।
उनीहरूले स्वेच्छाचारिता सभ्यता होइन, सभ्यताको जग : स्त्री र पुरुषको विवाह, स्वेच्छाचारिता चाहिँदैन, लिङ्ग परिवर्तन गराउन पाइँदैन जस्ता लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण