शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

मङ्गलबार, १३ साउन २०८२, ०५ : २३
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ३७ पैसा र बिक्री दर १३८ रुपैयाँ ९७ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने र वाणिज्य बैंकको दर फरक हुने जनाएको छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 138.37 138.97
EUR  (European Euro) 1 161.21 161.91
GBP  (UK Pound Sterling) 1 185.62 186.43
CHF  (Swiss Franc) 1 172.70 173.45
AUD  (Australian Dollar) 1 90.31 90.70
CAD  (Canadian Dollar) 1 100.78 101.22
SGD  (Singapore Dollar) 1 107.72 108.19
JPY  (Japanese Yen) 10 9.32 9.36
CNY  (Chinese Yuan) 1 19.29 19.37
SAR  (Saudi Arabian Riyal) 1 36.89 37.05
QAR  (Qatari Riyal) 1 37.96 38.12
THB  (Thai Baht) 1 4.27 4.29
AED  (UAE Dirham) 1 37.67 37.84
MYR  (Malaysian Ringgit) 1 32.70 32.85
KRW  (South Korean Won) 100 9.98 10.03
SEK  (Swedish Kroner) 1 14.45 14.51
DKK  (Danish Kroner) 1 21.60 21.70
HKD  (Hong Kong Dollar) 1 17.63 17.70
KWD  (Kuwaity Dinar) 1 453.27 455.24
BHD  (Bahrain Dinar) 1 367.09 368.68
OMR  (Omani Rial) 1 359.39 360.95

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप