शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश प्रमुख देवकोटा ग्रान्डी अस्पताल भर्ना

बिहीबार, १५ साउन २०८२, १८ : ४५
बिहीबार, १५ साउन २०८२

काठमाडौँ । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा अस्पताल भर्ना भएका छन् । काठमाडाैँस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल,धापासीमा बिहीबार भर्ना भएका हुन् । 

चिकित्सहरुको परामर्श बमोजिम प्रदेश प्रमुख देवकोटा अस्पताल भर्ना भएका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । 

524209477_639924708547177_897579782718868637_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप