वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक झाँकी प्रदर्शन, तस्बिरहरू
बिहीबार, २२ साउन २०८२, १६ : ४७
काठमाडौँ । शनिबार परेको विश्व जनजाति दिवसको अवसरमा बिहीबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
आदिवासी जनजातिको परम्परागत ज्यान र सीपलाई प्रवर्द्धन गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानले जनाएको छ । सो कार्यक्रममा आदिवासी जनजातिको सांस्कृतिक पहिरन सहित विभिन्न जातिहरूको सहभागिता रहेको थियो ।


















तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण