वितरण योग्य नरहेका ५१ वटा जार जफत
शुक्रबार, २३ साउन २०८२, १० : ४०
सारांश
- काठमाडौं महानगरपालिकाले माछापोखरी क्षेत्रमा खानेपानीको गुणस्तर जाँच गरेको छ।
- अयोग्य पाइएका ५१ वटा जार जफत गरियो, भने १७ कम्पनीको पानी परीक्षणका लागि पठाइयो।
- जारको पानीको गुणस्तरमाथि प्रश्न उठेपछि चेकजाँचलाई तीव्रता दिइएको हो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र वितरण हुने खानेपानीको अवस्था बारेमा माछापोखरी क्षेत्रमा कृषि तथा पशुपक्षी विभाग र महानगर प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गरेको छ ।
सो क्रममा वितरण योग्य नरहेका ५१ वटा जार जफत गरिएको र १७ वटा कम्पनीको पानी ल्याब टेस्टको लागि पठाइएको बताइएको छ ।
काठमाडौँमा वितरण भइरहेको जारको पानीको गुणस्तरमाथि प्रश्न उठेपछि चेकजाँचलाई तीव्र पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण