आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा

पर्वत । वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो ।  ...