अपडेट
राप्रपा विवादलाई मध्यनजर गर्दै प्रजातान्त्रिक युवा सङ्गठनको अधिवेशनमा सुरक्षा व्यवस्था कडा पारियो (तस्बिरहरू)
बुधबार, २८ साउन २०८२, १२ : २०
सारांश
- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको काठमाडौँ जिल्ला अधिवेशन आज हुँदै छ।
- अधिवेशनको उद्घाटन अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने भएका छन्।
- पार्टीको जारी विवादलाई लक्षित गर्दै अधिवेशन स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको काठमाडौँ जिल्ला अधिवेशन आज हुँदै छ । अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशनको उद्घाटन गर्ने भएका छन् ।
पार्टीको जारी विवादलाई लक्षित गर्दै अधिवेशन स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
_4prSyNImSd.jpg)
राप्रपामा लिङदेन पक्ष र महामन्त्री धवलशमशेर राणा पक्षबिच पछिल्लो समय विवाद उत्कर्षमा छ । तस्बिर : सरोज साही, नेपाल फोटो लाइब्रेरी
_80tpZmX5MH.jpg)
_EVnhhGvHkT.jpg)
_DadBHSu310.jpg)
_WOYCednK05.jpg)
_hVE9wrC8sd.jpg)
_Dfj4yFhYAD.jpg)
_lPopCeBVPh.jpg)
_x3wjd3b6CU.jpg)
_HGTrLwcfG8.jpg)
_gQJReujIV0.jpg)
_i8Taq3trs1.jpg)
_wgVNuZornl.jpg)
_mxALwfFdF3.jpg)
_590dfxD54z.jpg)
_jcjrUWdejs.jpg)
_qJyj6R7STS.jpg)
_DNAowrvIeb.jpg)
_1bvnZF7rom.jpg)
_1OPH38t4Vs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण