बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुकुन्दश्याम गिरीको कारबाहीले राप्रपा सुर्खेतमा दुई चिरा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देनले चलाएको कारबाहीको ‘डण्डा’ले अन्ततः पार्टीको तल्लो तहमा विद्रोहको आगो सल्काएको छ ।  अध्यक्ष लिङ्देनले केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेसँगै गिरीको गृह...