फोटो फिचर
गीत बजाएर प्यालेस्टाइनको पक्षमा काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
शुक्रबार, ३० साउन २०८२, १६ : ०६
काठमाडौँ । प्यालेस्टाइन सोलिडारिटी नेपाल समन्वय समितिले प्यालेस्टाइनको पक्षमा काठमाडौँमा प्रदर्शन गरेको छ ।
शुक्रबार काठमाडौँको सुन्धारामा भेला भई प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले प्यालेस्टाइनको स्वतन्त्रताको पक्षमा नाराका साथै गीत बजाएका थिए । उनीहरूले इजरायल र यसका समर्थित विभिन्न उत्पादक संस्थाको बहिस्कारको लागि समेत आह्वान गरेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण