अवरुद्ध फाखेल सडक सञ्चालनमा आयो
आइतबार, ०१ भदौ २०८२, १० : ४९
सारांश
- काठमाडौँ र मकवानपुर जोड्ने फाखेल सडक सुख्खा पहिरोका कारण अवरुद्ध भएको थियो।
- इन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी खोला र पार्टीचौरको बीचमा पहिरो खसेको थियो।
- आइतबार बिहानबाट उक्त सडक पुन: सञ्चालनमा आएको छ, एसपी नरेश सुवेदीले जानकारी दिए।
काठमाडौँ । सुख्खा पहिरो खसेर अवरुद्ध भएको काठमाडौँ र मकवानपुर जोड्ने फाखेल सड्क सञ्चालनमा आएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला र पार्टीचौरको बिचमा सुख्खा पहिरो खसेर शनिवार देखी सड्क अवरुद्ध भएको थियो ।
आइतबार बिहानबाट सो सड्क सञ्चालनमा आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
१० मिटर लामो सुख्खा पहिरो खस्दा मातातीर्थ तर्फ जाने खण्ड अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण