चितवन। मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान ११ : ४० बजे जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–६ स्थित पानीधारा भन्ने...