बाल शिक्षा पढाउनेलाई सहजकर्ता होइन बाल शिक्षक भन्नुपर्छ : महिन्द्रराय यादव
बिहीबार, ०५ भदौ २०८२, १० : ४८
सारांश
- सांसद महिन्द्रराय यादवले बाल शिक्षा पठाउनेलाई सहजकर्ता नभनी बाल शिक्षक भन्नुपर्ने बताए ।
- उनले नागरिकले मातृ भाषामा बच्चा पढाउने अधिकार पाउनुपर्ने कुरामा जोड दिए ।
- यादवले विधेयक आजै पास गर्नुपर्ने र सहमति नभए असहमति जनाएर पास गर्नुपर्ने बताए ।
काठमाडौँ । सांसद महिन्द्रराय यादवले बाल शिक्षा पठाउनेलाई सहजकर्ता नभनी बाल शिक्षक भन्नुपर्ने बताएका छन् । सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसद यादवले विधेयकमा लेखिएको सहजकर्तालाई हटाएर बाल शिक्षक राख्नुपर्ने बताएका हुन् ।
नागरिकले आफ्नो मातृ भाषामा बच्चालाई बढाउने अधिकार पाउनु पर्ने बताए । त्यसलाई कानुनी रूपमा उल्लेख गर्नुपर्ने उनको भनाइ थियो ।
विधेयक आजै पास गर्नुपर्ने उनले बताए । भए सहमतिमा नभए असहमति दर्ज गरेर पास गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण