काठमाडौँ । सरकार र प्रमुख राजनीतिक दलहरूले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग प्रतिनिधिसभाको चालु अधिवेशनबाट असार १५ गतेसम्म ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ पारित...