यति मेहनत गरेर पनि विधेयक आएन भने माछो, माछो भ्यागुतो हुन्छ : लिम्बु
बिहीबार, ०५ भदौ २०८२, ११ : २३
सारांश
- कांग्रेस सांसद डिकबहादुर लिम्बुले शिक्षा विधेयकबारे चिन्ता व्यक्त गर्दै सांसदको मेहनत खेर जान नहुने बताए।
- उनले समितिको बैठकमा उपलब्धिलाई संस्थागत गर्नुपर्ने र विवादित विषयमा सहमति खोज्नुपर्ने धारणा राखे।
- सांसद लिम्बुले सबै कुरा एकैपटक नहुने भन्दै बिस्तारै अघि बढ्नुपर्ने विचार व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डिकबहादुर लिम्बुले विद्यालय शिक्षासम्बन्धी विधेयक यति मेहनत गरेर पनि नआएमा माछो माछो भ्यागुतोमात्रै हुने बताएका छन् । उनले जसरी भए पनि सांसदहरूले गरेको मेहनतलाई कानुनमा बदल्नुपर्ने बताए ।
सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसद लिम्बुले उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए ।
विवादित विषयमा सहमति जुटाएर अगाडि बढ्न उनले सबैमा आग्रह गरे । एकैपल्ट सबै उपलब्धि हात नपर्ने भन्दै उनले बिस्तारै बिस्तारै गर्दै जानुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण