काठमाडौँ। आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।
_1wyNXT4lGw.jpg)
आज बिहान मात्रै उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेका छन्।
_fOvBg3H6Kz.jpg)
विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामुलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्।
_dSXo7BoNBl.jpg)
_XuQeeLXVtv.jpg)
_uSjEc926pL.jpg)
_tC84qGsMhs.jpg)
_ULmihBhGAm.jpg)
_52u2RCg97H.jpg)
_lKHCfcaBHP.jpg)
_DxtlR9EhYu.jpg)
_cFpTZrbKej.jpg)
_S4g2Pi6D2B.jpg)
_3LOIV8maW9.jpg)
_uP5yLxQaJP.jpg)
_ga5WLwOE86.jpg)
_ZARH9FTUM8.jpg)
_7ICw8CIxnN.jpg)
प्रतिक्रिया