फोटो फिचर
लिपुलेकबारे चीन–भारतको सम्झौता : नेविसंघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)
शुक्रबार, ०६ भदौ २०८२, १८ : ५४
काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघ त्रिचन्द्र क्याम्पसले शुक्रबार राजधानीमा मसाल जुलुस निकालेको छ ।
नेपाली भूभाग लिपुलेक हुँदै सीमा व्यापार गर्ने भारत र चीनबिच सम्झौताको विरोधमा नेविसंघले मसाल जुलुस निकालेको हो । जुलुसका क्रममा ‘लिपुलेक हाम्रो हो’ भन्ने लगायतका नारा लगाइएको थियो ।
भारत र चीनबिच भएको एकपक्षीय सम्झौताको चर्को विरोध भइरहेको छ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण