काठमाडौँ । काठमाडौँका विभिन्न पाँच क्षेत्रहरूमा पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ । ...