प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले १५ जना कर्मचारीको पदपूर्ति गर्दै
शुक्रबार, १३ भदौ २०८२, ०८ : ३२
काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले रिक्त पदहरू स्थायी रूपमा पूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
शुक्रबार प्रकाशित सूचनामा प्रतिष्ठानले लोक सेवा आयोगको सहमति अनुसार कार्यक्षमताको मूल्यांकनद्वारा बढुवा र आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षामार्फत १५ जना जनशक्ति पदपूर्ति गरिने जनाएको छ। साथै नेपाल सरकार वा विश्वविद्यालयका समान श्रेणीका स्थायी कर्मचारीहरूमध्येबाट काजमार्फत समेत पदपूर्ति गरिने उल्लेख छ।
आवेदन आज सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दिन सकिनेछ भने तोकिएको म्यादभित्र आवेदन दिन नसकेकाले दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि फाराम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
सूचना विस्तृतमा हेर्नुहोस्-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण