काठमाडौँ । भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी वसन्तपुर क्षेत्रमा धमाधम भइरहेको छ । इन्द्रजात्राको मुख्य दिनमा राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत उच्च पदस्थ व्यक्तिहरू वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।
_FJBq9vYYDJ.jpg)
यसैका लागि हाल वसन्तपुर क्षेत्रलाई सिँगार्ने कार्य तीव्र पारिएको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका विभिन्न मन्दिरमा पलाएका झार सफा गर्ने, रङरोगन र सरसफाइ गर्ने काम भइरहेको छ ।
_tNwDnlWei7.jpg)
माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डपसहितका सम्पदामा सफाइ कार्य जारी रहेको छ । यसअघि नेपाल फोटो लाइब्रेरीले विश्व सम्पदा क्षेत्रका मन्दिरहरूमा पलाएका झारबारे तस्बिरमार्फत सार्वजनिक गरेको थियो ।
_efTiqqfapQ.jpg)
_9VClgFjL1W.jpg)
_h4tqqbbzTk.jpg)
_vDHFkooKtr.jpg)
_UTR4zjRgRo.jpg)
_KooH5NH1TT.jpg)
_qQT2vRacjl.jpg)
_BkMTWrfH42.jpg)
_EqZjeqxeYq.jpg)
_bERwnFsSMS.jpg)
_QxBC8fEpjU.jpg)
_MxTxWY8sA4.jpg)
_up0TfF05PH.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया