चीनमा पुटिन र किम जोङबिच भेटवार्ता
बुधबार, १८ भदौ २०८२, १४ : ३१
काठमाडौँ । चीनको राजधानी बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय भेटवार्ता भएको छ ।
वार्ताको क्रममा पुटिनले उत्तर कोरियाली सेनाले कुस्र्क क्षेत्रलाई मुक्त गर्न रुसलाई मद्दत गरेको बताए । त्यसपछि ‘दाजुभाइको रूपमा रुसलाई सहयोग गर्नु उत्तर कोरियाको कर्तव्य’ भएको किमले बताएका थिए । उत्तर कोरियाली सैनिकहरूको प्रशंसा गरेकोमा किमले पुटिनलाई धन्यवाद समेत दिए ।
युक्रेन युद्धमा उत्तर कोरियाली सैनिकहरूले रुसी सेनालाई मद्दत गरिरहेका छन् । २०२४ को जुनमा सम्झौता भएपछि उत्तर कोरिया र रुसबिच द्विपक्षीय सहयोग बलियो भएको किमले पुटिनलाई बताए ।
गत वर्ष दुई देशले महत्त्वपूर्ण पारस्परिक सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण