शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबार, १९ भदौ २०८२, ०४ : ५२
बिहीबार, १९ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४० रुपैयाँ ६२ पैसा र बिक्री दर १४१ रुपैयाँ २२ पैसा तोकिएको छ।
  • युरो, पाउन्ड स्टर्लिङ, र अन्य देशका मुद्राको विनिमय दर पनि तोकिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.62 141.22
EUR  (European Euro) 1 163.70 164.39
GBP  (UK Pound Sterling) 1 188.40 189.20
CHF  (Swiss Franc) 1 174.69 175.44
AUD  (Australian Dollar) 1 91.83 92.22
CAD  (Canadian Dollar) 1 101.91 102.34
SGD  (Singapore Dollar) 1 109.10 109.56
JPY  (Japanese Yen) 10 9.46 9.50
CNY  (Chinese Yuan) 1 19.68 19.76
SAR  (Saudi Arabian Riyal) 1 37.48 37.64
QAR  (Qatari Riyal) 1 38.58 38.74
THB  (Thai Baht) 1 4.35 4.36
AED  (UAE Dirham) 1 38.28 38.45
MYR  (Malaysian Ringgit) 1 33.26 33.41
KRW  (South Korean Won) 100 10.12 10.16
SEK  (Swedish Kroner) 1 14.88 14.94
DKK  (Danish Kroner) 1 21.93 22.03
HKD  (Hong Kong Dollar) 1 18.02 18.10
KWD  (Kuwaity Dinar) 1 459.57 461.53
BHD  (Bahrain Dinar) 1 372.99 374.58
OMR  (Omani Rial) 1 365.25 366.81

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप