सामाजिक सञ्जाल बन्द हुने पोखरेलको संकेत, असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्न सुझाव
बिहीबार, १९ भदौ २०८२, ०९ : ४०
सारांश
- एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन्।
- हिजो राति १२ बजेपछि सामाजिक सञ्जाल दर्ताको समय सकिएको थियो।
- सरकार फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारीमा छ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका छन् ।
उनले लेखेका छन्– 'सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।'
सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण