आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रश्मिकाको डिपफेक भिडियो मामिलामा एफआईआर दर्ता, फेसबुकलाई पत्र

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडियो मामिलामा दिल्ली प्रहरीले एउटा एफआईआर दर्ता गराएको छ । यो मामिलालाई स्पेसल सेल पुलिसले छानबिन गर्दै छ । यही विषयमा...