शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर

शनिबार, २१ भदौ २०८२, ०५ : २७
शनिबार, २१ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ ९३ पैसा र बिक्री दर १४१ रुपैयाँ ५३ पैसा तोकिएको छ।
  • विभिन्न देशका अन्य मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जुन आवश्यकता अनुसार परिवर्तन हुनसक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२  पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९८  पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.93 141.53
EUR  (European Euro) 1 164.66 165.36
GBP  (UK Pound Sterling) 1 189.92 190.73
CHF  (Swiss Franc) 1 175.40 176.14
AUD  (Australian Dollar) 1 92.22 92.62
CAD  (Canadian Dollar) 1 102.16 102.59
SGD  (Singapore Dollar) 1 109.52 109.98
JPY  (Japanese Yen) 10 9.51 9.55
CNY  (Chinese Yuan) 1 19.74 19.83
SAR  (Saudi Arabian Riyal) 1 37.56 37.72
QAR  (Qatari Riyal) 1 38.67 38.83
THB  (Thai Baht) 1 4.38 4.40
AED  (UAE Dirham) 1 38.37 38.53
MYR  (Malaysian Ringgit) 1 33.36 33.50
KRW  (South Korean Won) 100 10.13 10.18
SEK  (Swedish Kroner) 1 14.97 15.03
DKK  (Danish Kroner) 1 22.06 22.15
HKD  (Hong Kong Dollar) 1 18.06 18.14
KWD  (Kuwaity Dinar) 1 461.01 462.97
BHD  (Bahrain Dinar) 1 373.81 375.41
OMR  (Omani Rial) 1 366.06 367.62

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप