अपडेट
काठमाडौँका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, २४ भदौ २०८२, १० : ३०
सारांश
- हिजोको आन्दोलनमा सरकारको दमनपछि काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ।
- नयाँ बानेश्वर, जोरपाटी र कलंकी लगायतका स्थानमा मानिसहरू सडकमा उत्रिएका छन्।
- उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाइएको भए पनि प्रदर्शनहरू जारी छन्।
काठमाडौँ । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेखि काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ ।
नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वतःस्फूर्त रूपमा मानिसहरू सडकमा उत्रिएका छन् ।
सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरू भइरहेका छन् ।
_wqqPicAcfu.jpg)
1_axakBqj7Sn.jpg)
_ySozNLl1Mi.jpg)
_oYbevmYieH.jpg)
_Xdj7tvnSPs.jpg)
_JyDRhhdakU.jpg)
_fldkCBwNK4.jpg)
_cXrYLKYmCF.jpg)
_eAnCsVnS1t.jpg)
_bEUw9dvyl3.jpg)
_KwhR8w29Ve.jpg)
_PFSlHzkRPR.jpg)
_lTHbd2gzOM.jpg)
_UBWCwHrNop.jpg)
_VVRSNaIB8C.jpg)
_JGsLByVszH.jpg)
_wDywEWxKIy.jpg)
_ihJOx1vaEB.jpg)
_QeGVLdPJci.jpg)
_kQQ78MriQB.jpg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण