ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो
शनिबार, २८ भदौ २०८२, १२ : ५१
सारांश
- ललितपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ११ बजेदेखि हटाएको छ।
- जिल्लाको जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको हो।
- प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले निषेधाज्ञा हटाएको जानकारी दिए।
ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः ०० बजेदेखि निषेधाज्ञा हटाइएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण