भक्तपुुरमा गोठालो गएकी युवतीमाथि जबरजस्ती करणीको प्रयास
आइतबार, १७ असार २०७५, २० : ५०
भक्तपुर । गाईबस्तु चराउन गोठालो गएकी युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीको अनुसार विहिबार भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ४मा २२ वर्षकी बोल्न सुन्न र नसक्ने युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास भएको हो ।
फकाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा महानगरिय प्रहरी परिसर भक्तपुरले रौतहट घर भई हाल जिल्ला भक्तपुर चागुँनारायण नगरपालिका ४ बस्ने बर्ष १८ को सन्तोष कुमार रजतलाई पक्राउ गरेको हो ।
रजतलाई प्रक्राउ गरि जबरजस्ती करणी उद्योग अन्र्तगतको मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेबति रमण पोखरलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण