उत्कृष्ट क्लब
पीएसजी र आर्सनल वर्ष कै उत्कृष्ट टिम
मङ्गलबार, ०७ असोज २०८२, ०२ : ०४
सारांश
- पेरिस सेन्ट जर्मन (पीएसजी) पुरुषतर्फको वर्ष कै उत्कृष्ट क्लब बनेको छ।
- च्याम्पियन्स लिग च्याम्पियन टोली पीएसजीले बालोन डीओर अवार्ड जितेको छ।
- पीएसजीले उत्कृष्ट प्रशिक्षक र गोलरक्षकको अवार्ड पनि जितेको छ।
काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) पुरुषतर्फको वर्ष कै उत्कृष्ट क्लब बनेको छ ।
सोमबार राती भएको बालोन डी’ओर समारोहमा च्याम्पियन्स लिग च्याम्पियन टोली पीएसजीले यो अवार्ड जितेको हो ।
वर्ष २०२५ को अवार्डमा पीएसजीले उत्कृष्ट प्रशिक्षक र गोलरक्षकको अवार्ड पनि जितेको छ ।
यस्तै महिलातर्फ आर्सनल वर्ष कै उत्कृष्ट क्लब भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण