दसैँमा सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घटायो
मङ्गलबार, ०७ असोज २०८२, १३ : २०
काठमाडौं । यस दसैँलाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६मा विशेष मूल्यसहितको अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब यी फोनहरू पहिलेको भन्दा धेरै सुलभ मूल्यमा उपलब्ध हुनेछन् ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, 'सामसङमा हामी विश्वास गर्छौं कि रूपान्तरणकारी प्रविधि सबैका लागि उपलब्ध हुनुपर्छ । यस दशैंमा हामी केवल मूल्य कटौती मात्र होइन, सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव दिलाउन चाहन्छौं । यी जडानका क्षणहरूलाई सक्षम पार्दा हामीलाई गर्व लाग्छ, जसले गर्दा तपाईंले आफ्ना प्रियजनसँग माया बाँड्न सक्नुहुन्छ ।'
ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ खरिद गर्दा ५०,००० रुपैयाँसम्मको क्यासबेक पाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण