काठमाडौँ उपत्यका आसपासका नदीहरूमा बाढी
बुधबार, ०८ असोज २०८२, १७ : १२
सारांश
- काठमाडौँ उपत्यकाका नदीहरूमा बुधबार दिउँसोदेखि अविरल वर्षापछि बाढी आएको छ।
- बागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ।
- जल तथा मौसम विज्ञान विभागले वर्षा जारी रहे सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका आसपासका नदीहरूमा बाढी आएको छ । बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरूमा बाढी आएको हो ।
बागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदीहरुमा बाढी आएको छ । वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ । जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्यधिक पछिल्ला वर्षहरूमा असोजमा अत्यधिक वर्षा हुने गरेको छ । गत वर्षको ११ र १२ असोजमा आएको बाढीको कारण ठुलो जनधनको क्षति भएको थियो । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण