मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो
शनिबार, १८ असोज २०८२, ०७ : २०
सारांश
- मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो गएर सडक एकतर्फी सञ्चालनमा आएको छ।
- जवाङ खोला नजिकै पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ।
- सडक डिभिजन भरतपुरले पानी परिरहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ।
काठमाडाैँ । मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा रहेको छ। तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।
पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।
यता मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण