दुई मन्त्री सोमबार इलाम जाँदै
आइतबार, १९ असोज २०८२, २१ : ५९
सारांश
- इलाममा विपद्को घटनापछि गृहमन्त्री र ऊर्जा मन्त्री प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न जाँदै छन्।
- मन्त्रीहरूले क्षतिको अनुगमनका साथै राहत र पुनर्स्थापनाबारे पहलकदमी लिनेछन्।
- अविरल वर्षाका कारण इलाममा ३७ जनाको ज्यान गएको छ।
काठमाडौँ । विपद्को घटनामा सबैभन्दा बढी प्रभावित भएको इलाममा सोमबार दुई मन्त्री जाने भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ सोमबार प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नका लागि जान लागेका हुन् ।
सो क्रममा उनीहरुले क्षतिको अनुगमन गर्नुका साथै आवश्यक राहत र पुनर्स्थापनाबारे पहलकदमी लिने घिसिङको सचिवालयले जनाएको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण