तस्बिरमा हेर्नुहोस् नेपालकै लामो कर्णाली पुल
सारांश
- कर्णाली (गेरुवा) पुल सञ्चालनमा आएको एक दशक पूरा भयो।
- पुल सञ्चालनले स्थानीयलाई जोखिमपूर्ण नदी तर्नबाट मुक्ति मिल्यो।
- २०७१ भदौमा निर्माण सम्पन्न भएको पुलले राजापुर क्षेत्रका लाखौंलाई लाभान्वित गर्यो।
काठमाडौँ । एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालनमा आएको एक दशक पूरा भएको छ । पुल सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयहरू लाभान्वित भएका छन् ।
पुल सञ्चालनमा आएसँगै राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानीयहरूले वर्षौँ देखि जोखिमपूर्ण रूपमा नदी तर्न नाउ, ढुङ्गा प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य भएको थियो ।
_wcSkrqbqcw.jpg)
२०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो। लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।
_ysCAgg3PqI.jpg)
सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ। पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख भन्दा बढी जनता लाभान्वित भएका छन्। तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_OBiQ8B5Itp.jpg)
_OETcpSqRUL.jpg)
_EWbFZSiVgM.jpg)
_plMH7dZRSu.jpg)
_9939BCRo6I.jpg)
_dmdKTMoqSV.jpg)
_DwESWqkABv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण