बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् नेपालकै लामो कर्णाली पुल

काठमाडौँ । एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालनमा आएको एक दशक पूरा भएको छ ।  पुल सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयहरू लाभान्वित भएका छन्  । पुल...