निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गर्नेको भीड (तस्बिरहरू)
सारांश
- निर्वाचनको लागि मतदाता नामावली दर्ता गर्न निर्वाचन कार्यालयहरूमा भीड बढेको छ।
- निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि नामावली दर्ता गर्न सकिने जनाएको छ।
- आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्नेछ।
काठमाडौँ । फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता गर्नको लागि निर्वाचन कार्यालयहरूमा मानिसहरूको भीड लाग्ने गरेको छ । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरेसँगै मतदाताको भीड बढेको हो ।
निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने उल्लेख गरेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्न सकिने जनाएको छ।
_eHL4DpnDiw.jpg)
निर्वाचन आयोगका अनुसार काठमाडौँ उपत्यकाभित्र मीनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_dJRZlhHadp.jpg)
_jqdjY3MU0Z.jpg)
_WzKLxvaiZy.jpg)
_R8odLxhln0.jpg)
_ROhueWW2hU.jpg)
_B1PS3Ix2Mn.jpg)
_RXzggYUP5J.jpg)
_bcpG3aq04X.jpg)
_ZSS8on8BRL.jpg)
_reokQGrQgj.jpg)
_rSn0fqyGsS.jpg)
_SFh9al94S3.jpg)
_BqWOxupEgq.jpg)
_ua9EKtkKnK.jpg)
_4ZHFa0d0pS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण