मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मङ्गलबार, २८ असोज २०८२, १६ : १६
सारांश
- मधेस प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
- मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिए।
- प्रदेश सभाका सचिव बासु प्रसाद कोइरालाले बैठक स्थगित भएको सूचना जारी गरे।
काठमाडौँ । मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव बासु प्रसाद कोइरालाले सोमबार एक सूचनामार्फत बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
आजै बसेको प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण