फोटो फिचर
जेनजी आन्दोलनपछि फेरि सुरु भयो पासपोर्ट बनाउने काम, तस्बिरहरू
बुधबार, २९ असोज २०८२, १७ : १५
जेनजी आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पासपोर्ट बनाउने प्रक्रिया बुधबारबाट पुनः सुरु भएको छ । दुई सिफ्टमा काम सुरु भएको हो ।
राहदानी आवेदनका लागि अनलाइन स्लट बुकिङको समय हरेक दिन साँझ ५ बजे खुल्ने जानकारी गराइएको छ ।
सीमित आवेदन स्टेसन र सेवाग्राहीको बाक्लो भिड भएकाले काठमाडौँ प्रशासनले सबै सेवाग्राहीलाई आवेदन फारममा उल्लेख भएको समयमा मात्र उपस्थित भई सहयोग गर्न अनुरोध गरेको छ ।
_BuVaMI9api.jpg)
_dNYIGai9pF.jpg)
_7sqyd3RTJ7.jpg)
_CN5dsWeKCE.jpg)
_t8aptRX7Yj.jpg)
_fqrFGZ4QnD.jpg)
_lb5Vu1CMFH.jpg)
_plKydABiXM.jpg)
_Kg1djfpSb6.jpg)
_TlzqJNgmgz.jpg)
_fRG1p0yLu0.jpg)
_xwBVx8wJZ6.jpg)
_wYmEMlNRVl.jpg)
_FMpkibCBKm.jpg)
_QrzKeo5TgW.jpg)
_jMVyirWpoI.jpg)
_wHkaSTTBZr.jpg)
_6YtoZvZPnA.jpg)
_gvt3caaN53.jpg)
_Dj0QLKD7gs.jpg)
_3kz51hez8f.jpg)
_My9o5GMA1l.jpg)
_753cL0lTou.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण