बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न २३ निर्माण कम्पनी सरकारको कालोसूचीमा

बिहीबार, ३० असोज २०८२, ०८ : ०४
बिहीबार, ३० असोज २०८२

सारांश

  • सरकारले २३ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै कालोसूचीको सूची सार्वजनिक गरेको हो।
  • कालोसूचीमा परेका कम्पनीहरूले सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन्।

काठमाडौँ । सरकारले विभिन्न  २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । 

कार्यालयले आज एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो । 

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

kkk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप