बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न २३ निर्माण कम्पनी सरकारको कालोसूचीमा

काठमाडौँ । सरकारले विभिन्न  २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो ।  कार्यालयले आज एक सूचना जारी गर्दै असोज २९...