मधेस प्रदेश
मधेसमा मुख्यमन्त्री सोनल र दुई मन्त्रीले लिए शपथ
बिहीबार, ३० असोज २०८२, १३ : ०९
सारांश
- जितेन्द्र सोनार 'सोनल' ले मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा शपथ लिए।
- गणेश पटेल र महेश यादवले बिना विभागीय मन्त्रीको शपथ लिए।
- मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिए।
धनुषा । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनार ‘सोनल’ ले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री सोनलले शपथ ग्रहण गरेका हुन् ।
उनीसँगै कनिश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।
_RD4tAN2NpX.jpg)
_MMI5WTEOIK.jpg)
_islKevM2dw.jpg)
_tQ3YDWrALY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण