आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

यी हुन् शीतल निवास बैठकमा सहभागी जेनजीका प्रतिनिधि

बिहीबार, ३० असोज २०८२, २१ : १६
बिहीबार, ३० असोज २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबीच शीतल निवासमा छलफल भयो।
  • छलफलमा प्रधानमन्त्री र मन्त्रीहरूसहित जेनजीहरू सहभागी थिए।
  • छलफलमा विभिन्न जेनजी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबिच शीतल निवासमा छलफल भएको छ । बिहीबार साँझ जेनजीका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले छलफल गरेका हुन् । 

छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीसहित जेनजीहरु सहभागी थिइन् । 

यस्तै छलफलमा जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता लगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप